‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता ज्योती राज
  • Home
  • /
  • News
  • /
  • ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता ज्योती राज

by | Jul 29, 2024 | News | 0 comments

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उहा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल् चलचित्र निर्माता संघ को कोस अध्यक्ष पनि हुन ।

Read More

Source: https://celebritynepal.com/archives/53099

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा राई

निर्माता ज्योती राज राई ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा नियुक्त

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

 

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *