दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३
  • Home
  • /
  • News
  • /
  • दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३

by | Jul 15, 2016 | News

२०७३ अशाढ ३० ,आदिवासी जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समिति द्वरा आज चलचित्र बिकास बोर्डमा ” दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ ” मा सम्पन्न भयो । जति पनि पुरस्कृत हुनुहुने सम्पुर्ण आदिवासी चलचित्रहरुलाई हर्दिक बधाई अनि सुभकामना पनि
र हाम्रो निमन्त्रणा स्वीकार गरि पाल्नुहुने सम्पूर्ण अतिथिज्युहरु र सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हाथहरु लाई आभार प्रकट गर्दछौं ।##****
आदिबासी जनजाती मातृभासि प्रबन्धन समिती ।
नेपाल चलचित्र बिकास बोर्ड ।******