‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र,चाम्स उत्कृस्ट निर्देशक
  • Home
  • /
  • News
  • /
  • ‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र,चाम्स उत्कृस्ट निर्देशक

by | Jul 30, 2024 | News | 0 comments

काठमाडौं। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।

 

‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र,चाम्स उत्कृस्ट निर्देशक

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *