धन्यवाद चलचित्र बिकासबोर्डका अदक्ष भुवन केसी ज्यु / कर्मचारी ज्यूहरू, आदीबासी जनजाती मात्रीभाषी चलचित्र प्रवर्धन समीतीका सदस्य ज्युहरू , आदीबासी जनजाती चलचित्र महासंघ प्रदेस १ का सदस्य ज्युहरू ,
आदीवासी जनजाती चलचित्र महासंघ संघीय परीसदका अदक्ष पू्र्खा जीत राई ज्यु , चलचित्र महासंघ प्रदेस १ का अदक्ष अरुन कूमार ज्यु ,
चलचित्र पत्रकार महासंघ प्रदेस १ सम्पुर्ण साथीहरू , सूनसरी , मोरङ,झापाका चलचित्र पत्रकार संघ का साथीहरू सम्पूर्ण उपस्थित वीषेस महानूभावहरु जसको मनै देखिको सहयोगको कारणले हामीले यो कार्यक्रम सफल पार्न सक्षम भयका छौ अनी हाम्रो नीम्तो लाई सुइकार गरी आउनुहूने र सम्मानीत सम्पुर्ण महानूभावहरूलाई हृदय देखीनै बधाई तथा आभार प्रकट गर्दछु ।



आदीबासी जनजाती चलचित्र महासंघ प्रदेस १ -अदक्ष
आदीबासी जनजाती मात्रीभाषी चलचित्र प्रवर्धन समीती
चलचित्र बीकास —संयोजक 








0 Comments